Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • शेखर कोइरालाले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटे


    सोमबार, कार्तिक २० २०८०
    725
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।

    आज बिहान कोइरालाले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग कुराकानी गरेका हुन्।

    प्रधानमन्त्री र नेता कोइरालाबीच समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार