Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली भेट्न बालकोट पुगे कोशीका नवनियुक्त मुख्यमन्त्री कार्की


    आइतबार, असोज २८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    उनी काठमाडौं आएलगत्तै ओली निवास बालकोट पुगेर भेटवार्ता गरेका हुन् ।

    उनी हिजो शनिबार मात्र एमालेका ३९ जना सांसद्को समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार