Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उद्धव थापाले दलको नेताबाट राजीनामा दिने


    शनिबार, असोज २७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेस कोशी प्रदेशका सं‌सदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिने निर्णय गरेका छन‍्‍।

    शनिबार प्रदेश संसदीय दलको बैठकमा उनले राजीनामा दिने बताएका हुन्।

    उनले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिने तयारी गरेका छन‍्।

    नेपाली कांग्रेस शेखर कोइराला पक्षका केदार कार्की शनिबार मुख्यमन्त्री बनेपछि नैतिकताको कारण देखाएर उनले राजीनामा दिन लागेका हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार