Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्र संघका महासचिव गुटेरसको नेपाल भ्रमण स्थगित


    मंगलबार, असोज २३ २०८०
    845
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको तीन दिने नेपाल भ्रमण स्थगित भएको छ ।

    इजरायल र प्यालेस्टिन समूह हमासबीचको युद्धका कारण उनले नेपाल भ्रमण स्थगित गरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

    महासचिव गुटेरस नेपालको तीन दिने भ्रमणका लागि २६ गते काठमाडौं आइपुग्ने कार्यक्रम रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार