Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


    मंगलबार, असोज २३ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । आज बिहान ११ बजे बैठक बस्ने भएकाे हाे ।

    बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार