Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डडेल्धुराबाट ५ जना जुवाडे पक्राउ


    सोमबार, असोज २२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • डडेल्धुरा। प्रहरीले डडेल्धुराको अमरगढी नगरपालिकाबाट ५ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । अमरगढी नगरपालिका–५ कीर्तिपुर बस्ने करन रोकायको घरमा संचालित जुवा खालमा छापा मारेर आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

    पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष ओझासहित ५ जना छन् ।

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्याल डडेल्धुराबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ परेको हो । जुवा खालबाट ५८ हजार ८ सय ५० रुपैयाँ नगद बरामद गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार