Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • सिँगटीबाट चार किलो सुन बरामद, तीन जना पक्राउ


    बिहिबार, असोज ११ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले दाेलखाको सिँगटीबाट चार किलो सुन बरामद गरेको छ । बुधबार राति इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले चार किलो सुन बरामद गरेको हाे

    जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार सुनसहित तीन जना पक्राउ पनि परेका छन् । पक्राउ परेकाहरु दोलखाको बिगु गाउँपालिका १ लामाबगर निवासी रहेको प्रहरीले जनाएको छ।

    यसबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन । प्रहरीले यसबारे आज पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार