Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा नेताद्वारा एक महिनाको घरभाडा नलिने घोषणा


    बुधबार, चैत्र १९ २०७६
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १९ चैत ।  सरकारले कोरोना भाइरसबाट सिर्जिन परिस्थितिका कारण घरधनीहरुलाई एक महिनाको घरभाडा नलिन अनुरोध गरेकोसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तेम्ब्रेल तेम्बा तामाङले  एक महिनाको घरभाडा नलिने घोषणा गरेका छन । 

    उनले आफ्नो घरमा भाडामा बस्दै आएका र व्यवसाय सञ्चालन गर्दै आएकाहरुबाट चैत महिनाको एक महिनाको घरभाडा नलिने निर्णय लिएका हुन् । 

    उनले मानवीय संवेदना र सहकारको आग्रहलाई पालना गर्दै आफूले काठमाडौंस्थित घरको दुई फ्लाइटमा भाडामा बस्दै आएकाको एक महिनाको घरभाडा मिनाहा गर्ने निर्णय गरेको बताए । \"\"

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार