Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौतीः राष्ट्रसंघ


    बुधबार, चैत्र १९ २०७६
    895
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १९ चैत । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरसको महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताएका छन् ।

    कोरोनाले विश्वमा पार्ने सम्भावित सामाजिक आर्थिक प्रभावबारे एक रिपोर्ट सार्वजनिक गर्दै महासचिव गुट्रेसले यस्तो बताएका हुन् । उनले कोरोनाको प्रकोपले विश्वव्यापी मन्दी ल्याउन सक्ने सम्भावनातर्फ पनि स्रकेत गरेका छन् ।  कोरोनाको प्रकोपले विश्वब्यापी मन्दी ल्याउनसक्नेछ, जुन यसअघि कहिल्यै सामना गर्नुपरेको थिएन । गुट्रेसको रिपोर्टमा उल्लेख छ । 

    राष्ट्रसंघले निम्न र मध्यमस्तरका देशहरुलाई कोरोना भाइरसको महामारीबाट परेको मारमा सहयोग होस् भनेर राहत कोष खडा गरेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार