काठमाडौं। कैलालीमा साढे १४ लाख बढिको अवैध सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट भन्सार छली गरेर भारतबाट ल्याइएका ११ लाख चार हजार रुपैयाँका मोटर पाट्सहरु र कपडा बरामद गरिएको हो ।
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–४ को ओम शान्ती टोलबाट ९१ हजार बराबरको कपडा समेत बरामद गरिएको छ भने भजनी नगरपालिका–५ को कुटीबाट २ लाख ७१ हजार बराबरको सामान बरामद गरिएको छ ।
सामान ओसार्न प्रयोग गरिएको से ७ प २५७ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । बेवारिसे अवस्थामा बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय र भन्सार कार्यालय सत्तीमा बुझाइएको प्रहरीले जनाएको छ ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend