Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन प्रकरणमा चिनियाँका सहयोगी सुमन खरेल पक्राउ


    सोमबार, भाद्र १८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई भारतबाट पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा बुटवल घर भएका सुमन खरेल छन्। उनलाई भारतबाट पक्राउ गरेर काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। खरेल सुन तस्करीमा संलग्न चिनियाँ नागरिकका सहयोगी हुन् ।

    राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको संख्या २६ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार