Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्थमन्त्री महतले भने- प्रविधिको विकाससँगै अवसर र चुनौती थपियो


    शनिबार, भाद्र १६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसले चुनौती पनि थपिदिएको दाबी गरेका छन् ।

    शनिबार आर्थिक पत्रकार समाज (सेजन) को २५औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री डा. महतले निजी क्षेत्र वा पत्रकार जगतलगायत सबै क्षेत्रमा प्रविधिले चुनौती थपेको बताएका हुन् ।

    ‘हामीले पूर्ण व्यवसायका साथ जिम्मेवारीका साथ काम गर्नुको विकल्प छैन’, मन्त्री डा. महतले भने, ‘म अर्थमन्त्रालयमा पुगेकोपछि इमान्दारिताका साथ कसरी देश र जनताका लागि काम गर्ने भन्ने मानसिकताबाट मैले काम गर्ने प्रयास गरेको छु । यसलाई साथीहरुले आत्मसाथ गर्नुभएको छ, कतिपय अवस्थामा प्रश्न पनि गर्नुभएको छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार