Nepal Face
  • आइतबार, १० साउन २०८३
  • केपी ओली र रवि लामिछानेसँग छलफल गर्दै अर्थमन्त्री महत


    मंगलबार, जेष्ठ २३ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी प्रश्न उठेपछि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग संवाद गरेका छन् ।

    खासगरी प्रमुख प्रतिपक्षी नेकपा एमाले, प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी प्रश्न उठाएका छन् ।

    यस विषयमा अर्थमन्त्री डा.प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेसँग छलफल गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार