Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन प्रकरणमा पक्राउ परेका सात जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता


    शुक्रबार, भाद्र १ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका ७ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चिनियाँ नागरिकसँग नेपाली नागरिकता पनि भेटिएको जनाएको छ ।

    सीआईबीका अनुसार टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई, गाउ हुई, झोङ सेक चिन र ताङ पिङ, लिन चुवान पक्राउ परेका छन् । उनीहरुले काभ्रे जिल्ला प्रशासनबाट नेपाली नागरिकता लिएको पाइएको सीआईबीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार