Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • कैलालीमा नदीमा डुबेर दुई बालिका बेपत्ता


    शनिबार, साउन २७ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीमा नदीमा डुबेर दुइृ बालिका बेपत्ता भएकी छन् । गौरीगंगा नगरपालिका–८ बडैपुर शिविरमा बस्दै आएका शेरबहादुर बोहराकी ९ वर्षीया छोरी मुना बोहरा र सोही शिविरमा बस्दै आएका रमेश ओलीका १० वर्षीया छोरी गौरी ओली बेपत्ता भएका हुन् ।

    घरमा कसैलाई जानकारी नगराई हराएको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । दुवै बालिकाको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार