Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • रुकुमको स्यार्पुतालमा डुबेर एक बालिका बेपत्ता


    मंगलबार, असार १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रुकुम पश्चिमको स्यार्पूतालमा डुबेर एक जना बालिका बेपत्ता भएकी छन्। आज रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका(३ र ५ मा स्थित तालमा पौडी खेल्न गएकी ११ वर्षिया बालिका टीका बिक डुबेर बेपत्ता भएकी हुन् ।

    साथीहरुसँग पौडी खेल्न गएको बेला तालमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बेपत्ता बालिकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार