Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध


    मंगलबार, साउन २३ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।

    आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ । बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ ।

    पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार