Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची


    शुक्रबार, असार २२ २०८०
    935
    Shares
    k|ltlglw;efsf] a}7s k|ltlglw;efsf] d+unaf/sf] a}7sdf ;xefuL ;f+;bx? . t:jL/ M gjLg kf}8]n, /f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली धाएको भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विवादित अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलले गरेको संसद अवरोधका कारण स्थगित बैठक आज बस्न लागेको हो ।

    एमालेले प्रधानमन्त्रीको राजी     नामाको अडान नछाडेकाले आजको बैठक पनि सुचारु हुने सम्भावना न्यून छ । गठबन्धन दलले भने प्रधानमन्त्रीले राजीनामा दिइरहनुपर्ने ठहरसहित सदनबाटै फेस गर्ने निर्णय गरिसकेका छन् ।

    दिउँसो ३ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीअनुसार राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविधालय विधेयक टेबुल गरिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार