Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • प्रेस युनियन कैलालीको अध्यक्षमा सीताराम ओझा


    मंगलबार, असार १९ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रेस युनियन कैलालीको अध्यक्षमा सीताराम ओझा निर्वाचित भएका छन् । युनियनको आज सम्पन्न छैटौं अधिवेशनबाट ओझाको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरिएको हो ।

    जसअनुसार उपाध्यक्षमा सुनिल आउजी, अनिता चौधरी र सचिवमा शंकर बोहरा निर्वाचित भएका छन् ।

    कोषाध्यक्षमा गगन अयडी र सहसचिवमा रमा चन्द निर्वाचित भए । सदस्यहरूमा शेरबहादुर ऐर, रमेश अयडी, राजकुमार साउद, पदमराज भट्ट, पुष्कर पौडेल, केशव धामी चयन भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार