Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका श्रेष्ठ धरौटीमा रिहा


    मंगलबार, असार १९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका पद्मोदय पब्लिक उच्च मावि भरतपुरका प्रशासन प्रमुख मिनेस श्रेष्ठ धरौटीमा रिहा भएका छन् । दाङ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले श्रेष्ठलाई आज १ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    प्रशासन प्रमुख मिनेस श्रेष्ठले असार ६ गते यौन दुर्व्यवहार गरेको भन्दै १० कक्षामा अध्यनरत बालिकाले प्रहरी किटानी जाहेरी दिएकी थिइन । किटानी जाहेरी परेकै दिन असार ७ मा दाङ प्रहरीले श्रेष्ठलाई बाल यौन दुर्व्यवहार कसुरमा मुद्दा चलाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार