???? ?????? ????? ??????????? ???? ???? ?????? ????????? ????? ?????? ?????? ????? ?????? ??? ????? ? ??????????? ????? / ????
काठमाडौँ। कोशी प्रदेश सभाको बैठक अहिले बसिरहेको छ।
अहिले विराटनगरस्थित प्रदेश सभा भवनमा बसिरहेको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मतसम्बन्धी प्रस्तावमा उठेका प्रश्नको जवाफ दिएका छन्।
साथै प्रदेश सभालाई सबोधन गर्ने क्रममा मुख्यमन्त्री कार्कीले दलहरूसँग फेरि विश्वासको मत मागेका छन्।
‘म सबै हिसाबले मिलेर जान तयार छु,’ उनले भने, ‘म विश्वासको मत लिन्छु। मत विभाजनका लागि सभामुखसँग अनुरोध गर्दछु। मलाई मत दिन सबैलाई अनुरोध गर्छु।’
मुख्यमन्त्री कार्कीले सर्वदलीय सरकार बनाउन फेरि आह्वान गरेका छन्। प्रदेशमा अस्थिरता नल्याउन यो उपायमा जानुपर्ने उल्लेख गर्दै उनले नयाँ सरकार बन्न नसक्ने जिकिर पनि गरे।
कार्कीले आज विश्वासको मत पाउने सम्भावना झिनो छ।
आजको प्रदेश सभा बैठकमा जनता समाजवादी पार्टीकी सांसद निमर्ला लिम्बू बैठकमा अनुपस्थित भएकी छिन्। कोशीमा जसपाकी लिम्बू एक्ली सांसद हुन्। गत पुस २५ गते एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरी लिम्बू स्वास्थ्यमन्त्री नियुक्त भएकी थिइन्। उनले जेठ १७ गते मन्त्री पदबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकी थिइन्। स्रोतका अनुसार उनी विराटनगर बाहिर छिन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend