काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टी (एस)को संसदीय दलको बैठक १० बजे बस्दै छ। उक्त बैठक बिहान साढे १० बजे संसद् भवनमै बस्ने एकीकृत समाजवादीका उपाध्यक्ष तथा सांसद राजेन्द्र पाण्डेले जानकारी दिए।
बजेटमा असन्तुष्टि जनाउँदै आएको नेकपा एसले बुधबार बैठक बसेर पक्षमा भोट हाल्ने कि नहाल्ने भनेर निर्णय गर्न लागेको हो।
पार्टी अध्यक्षसहितका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अथवा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिएर बजेट सच्याउनुपर्ने बताइरहेका छन्।
अर्थमन्त्रीको जवाफबाट सन्तुष्ट हुन नसकेका एकीकृत समाजवादीका सांसदले प्रधानमन्त्रीले नै असन्तुष्टिको सम्बोधन गर्नुपर्ने बताइरहेका छन्।
यसबारे आज बस्ने संसदीय दलको बैठकले निर्णयले लिने बताइएको छ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend