Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • गण्डकी प्रदेशका थपिए २० जनामा कोरोना संक्रमित


    सोमबार, भाद्र २९ २०७७
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गण्डकी प्रदेशका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये तनहुँका ११ र गोरखाका नौजना रहेका छन्।

    सोमबार थपिएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब संकलन गरी परीक्षण गरिएको मानिस रहेका छन्। यसअघि आज बिहान पनि गण्डकी प्रदेशमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

    योसँगै प्रदेशमा कुल संक्रमितको संख्या ३ हजार ११ पुगेको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार