Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • कोरोनाका कारण आइतबार ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्‍यो


    आइतबार, भाद्र २८ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

    गत साता देशभर ५३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ । 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार