Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बबई नदीमा नुहाउन गएका एक युवक बेपत्ता


    आइतबार, भाद्र २८ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाँके। बर्दिया जिल्ला गुलरिया नगरपालिका–५ निवासी २२ वर्षीय सनी थारू बबई नदीमा डुबेर बेपत्ता भएका छन् । शनिबार उनी नुहाएर फर्कने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

    खोजीका लागि डुङ्गासहित सशस्त्र प्रहरी ३१ नम्बर गणको विपद् व्यवस्थापन तालिम प्राप्त टिम, नेपाल प्रहरी र स्थानीय परिचालित भएको सशस्त्र प्रहरी ३१ नम्बर गणका प्रहरी उपरीक्षक नरबहादुर राउतले जानकारी दिनुभयो । बबई नदीमा दिउँसो १२ बजे उनी नुहाउन गएका थिए । साँझ ६ बजेसम्म घर नफर्केपछि प्रहरीले खोजीकार्य तीव्र पारेको हो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार