Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा ४३१ कोरोना संक्रमित थपिए


    शनिबार, भाद्र २७ २०७७
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३१ कोरोना संक्रमित थपिएका छन।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७७ , ललितपुरमा  ३७ र भक्तपुरमा १७ जनालाई  कोरोना संक्रमण देखिएको छ।

    यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या ११ हजार १ सय ३९ पुगेको छ।

    काठमाडौंमा ९ हजार १ सय ३, ललितपुरमा १ हजार १ सय २९  र भक्तपुरमा  ९०७ संक्रमित पुगेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार