Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • धरानको खानेपानी व्यवस्थापनका लागि चार करोड बजेट विनियोजन


    बिहिबार, जेष्ठ ३२ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोशी प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानी व्यवस्थापनका लागि चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै प्रदेश सरकारले सो जानकारी दिएको हो ।

    कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरानको खानेपानी व्यवस्थापनका लागि वेल निर्माण गर्न चार करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार