काठमाडौं । नेपालबाट साउदी अरबमा काम गर्न जाने कामदारहरुले एसईई पास गरेको हुनुपर्ने भएको छ । नेपालस्थित साउदी दूतावासले एसईई वा एसएलसी उत्तीर्ण नगरेकाहरु साउदी अरब जान नपाउने गरी नयाँ व्यवस्था लागू गरेको हो ।
साउदी दूतावासले जारी गरेको आफ्नो ‘नोटिस बोर्ड’मा परराष्ट्र मन्त्रालयबाट शैक्षिक योग्यताको प्रमाणपत्र प्रमाणिकरण गरेर फेरि साउदी दूतावासबाट प्रमाणिकरण गराउनुपर्ने उल्लेख छ ।
साउदीमा धेरै नेपालीहरुले काम गरिरहेका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत वर्षमात्रै करिब २ लाख नेपालीले श्रम स्वीकृति लिएर काम गर्न साउदी गएका छन् ।
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend