Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज कुन तरकारी र फलफूलको मूल्य कति छ ? [सूचीसहित]


    शुक्रबार, जेष्ठ २६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

    जसअनुसार गोलभेडा ठूलो (भारतीय) को प्रतिकिलो अधिकतम मूल्य ७० तथा गोलभेडा सानो (टनेल) को २४ रुपैयाँ निर्धारण गरिएको छ ।

    यस्तै आलु रातोको ४६, मुला रातोको ५०, मकै बोडीको ६० रुपैयाँ निर्धारण हुँदा लौकाको ७०, घिरौलाको ६०, सखरखण्डको ८० रुपैयाँ कायम भएको छ ।
    यस्तै अनारको प्रतिकिलो ४०० रुपैयाँ मूल्य निर्धारण भएको छ भने अरियो अंगुरको २५० रुपैयाँ रहेको छ ।

    मूल्यसूची विस्तृतमाः

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार