Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • झापामा एकै परिवारका ११ जनामा कोरोना संक्रमण


    बिहिबार, भाद्र २५ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । झापामा एकै परिवारका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    कन्काई नगरपालिका वडा नम्बर ३ को एक परिवारका १४ वर्षीय बालकदेखि ८४ वर्षीया वृद्धासम्मलाई कोरोना संक्रमण भएको हो । नगरपालिकाको कोरोना सूचना डेस्कका अनुसार नगरपालिकाकै कर्मचारी हुन् । 

    कर्मचारीमा संक्रमण देखिएपछि परिवार सदस्यमा पनि कोरोना परीक्षण गर्दा पोजेटिभ रिर्पोट आएको हो । सबैलाई होम आइसोलेसनमा राखिएको नगरपालिकाले जनाएको छ । झापामा हालसम्म ७१३ जना संक्रमित भेटिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार