काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण ललितपुरको अस्पतालमा ८३ वर्षकी वृद्धाको मृत्यु भएको छ ।
भदौ २० गतेदेखि मेगा अस्पतालमा उपचार गराइरहेकी काठमाडौंकी ती वृद्धाको बुधबार बिहान ९ः२० मा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
आकर्षक मिडिया प्रा. लि. अनामनगर मच्छिगल्ली, काठमाडौं सुचना तथा प्रसारण विभाग १७८०/०७६-७७ ईमेल: nepalface21@gmail.com सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष माधव प्रसाद पौडेल
सम्पादक राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend