Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं मेयर बालेन शाह पनि भारत यात्रामा


    बिहिबार, जेष्ठ १८ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि भारत यात्रामा गएका छन् । उपमेयर सुनिता डंगोललाई कार्यवाहकको जिम्मेवारी दिएर आज मेयर शाह भारत गएका हुन् ।

    कामको सिलसिलामा काठमाडौं बाहिर जानुपरेकोले १८ जेठदेखि फर्केर नआउन्जेलसम्मका लागि कार्यवाहकको जिम्मेवारीमा रहेर कार्य गर्न मेयर शाहले डंगोललाई अख्तियारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार