Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्री ओपन सेसनमा नेप्से साढे २ अंकले बढ्यो


    मंगलबार, जेष्ठ १६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज प्री ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ। नेप्से २.२६ अंक बढेर १९४४.०३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स भने १ अंक बढेको छ।

    आज प्री ओपन सेसनमा २१ कम्पनीको ५ हजार ४८५ कित्ता सेयर १७ लाख ३ हजार ४६५ रुपैयाँमा खरिद बिक्री भयो। जसमध्ये ११ को मूल्य बढ्यो भने ४ को मूल्य घट्यो। बाँकी ६ कम्पनीको मूल्य स्थिर रह्यो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार