Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • काठमाडौं-तराई फास्ट ट्रयाकका लागि साढे २२ अर्ब बजेट


    सोमबार, जेष्ठ १५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले काठमाडौं-तराई मधेश द्रुतमार्ग निर्माणको लागि २२ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा।प्रकाशशरण महतले सो घोषणा गरेका हुन् ।

    अर्थमन्त्री महतले ठेक्का लाग्न बाँकी रहेको निर्माणका लागि ठेक्का लगाइने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार