Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी


    शुक्रबार, जेष्ठ १२ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषदको बैठक अहिले बसिरहेको छ । उक्त बैठक प्रधानमन्त्रीको कार्यालयमा सिंहदरबारमा बसिरहेको छ ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका एजेण्डा र बजेटका विषयमा केन्द्रित हुने बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार