Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रका चार पदाधिकारी भ्रमणका लागि चीन उडे


    शुक्रबार, जेष्ठ ५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। १० दिने भ्रमणका लागि सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरू उत्तरी छिमेकी मुलुक चीनतर्फ लागेका छन् ।

    माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली अनुभव आदानप्रदानका लागि चिनको छिन्दुका लागि प्रस्थान गरेको भ्रमण दलका सदस्य जीपी मैनालीले जानकरी दिए ।

    भ्रमण दलमा सापकोटासहित पार्टी सचिवहरू हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य तथा प्रदेश अध्यक्षहरू रहेका मैनालीले बताए ।

    यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूको टोली चीन भ्रमण गरेर फर्किएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार