Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘जिउँदा शहीद’ मुकेश कायस्थको निधन


    बिहिबार, बैशाख २८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदा शहीद’ मुकेश कायस्थको निधन भएको छ । उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको हो ।

    मुकेश लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए । १७ वर्षदेखि ‘जिउँदा शहीद’ का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो ।

    २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार