Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विनोद चौधरी भन्छन्- निजी क्षेत्र हतोत्साहित भएको छ


    आइतबार, बैशाख २४ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। उद्योगपति तथा सांसद विनोद चौधरीले निजी क्षेत्र हतोत्साहित भएको बताएका छन् ।

    लगातार तीन त्रैमासिक बर्थिक वृद्धदर ऋणात्मक भएको बताउँदै चौधरीले आर्थिक मन्दी हुने बताए ।

    यसअघि आर्थिक वृद्धिदर ऋणात्मक हुँदा पनि तुलनात्मकरुपमा राजस्व नघटेको भन्दै उनले चालु आर्थिक वर्षको १० महिना २० दिनमा लक्ष्यको ५१ प्रतिशत मात्रै राजस्व उठेको बताए ।

    नेपाल बिजनेस समिटमा आफ्नो भनाइ राख्दै सांसद चौधरीले बैंकहरूको खराब कर्जा दोब्बर बढेको स्मरण गराए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार