Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • प्रि ओपन सेसन नेप्सेमा सुधार


    सोमबार, बैशाख ११ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रि ओपन सेसनमा आज सोमबार सेयर बजारमा झिनो सुधार आएको छ । नेप्से परिसूचकमा ०.१६ अंकले बढेर १८८५.७७ विन्दुमा आएको छ ।

    यससँगै ५ कम्पनीको ३ हजार २९२ कित्ता सेयर खरिदबिक्री हुँदा २१ लाख १८ हजार ७५२ रुपैयाँको कारोबार भएको छ ।

    यो सेसनमा कुल १ कम्पनीमा उकलो लागेको छ भने १ कम्पनी स्थिर रहेको छ । यता, १३ उपसूचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार