Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • कांग्रेसबाट परराष्ट्रमन्त्रीमा एनपी साउद, भोलि शपथ


    शनिबार, बैशाख २ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनले भोलि दिउँसो ३ बजे शपथ लिने तय भएको पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।

    सभापति देउवा समूहबाट साउद परराष्ट्रमन्ती बन्ने भएका हुन्। परराष्ट्रमन्त्रीमा साउदलाई नियुक्त गर्न कांग्रेसले प्रधानमन्त्रीलाई पत्र पठाइसकेको बताइएको छ ।

    सत्ता गठबन्धनको भागबण्डा अनुसार कांग्रेसले पाएको ८ मन्त्रालयमध्ये यसअघि ४ मन्त्रालयमा कांग्रेसले मन्त्री पठाइसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार