Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • प्रधानमन्त्री प्रचण्डले क्रिकेट खेलाडीलाई बालुवाटार बोलाएर सम्मान गरे


    शुक्रबार, चैत्र ३ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय क्रिकेट टिमका खेलाडी र प्रशिक्षकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएर सम्मान गरेका छन् ।

    आईसीसी क्रिकेट विश्वकप लिग-२ मा विजयी भएको नेपाली क्रिकेट टिमका सदस्यलाई प्रधानमन्त्री प्रचण्डले सम्मान गरेका हुन् । नेपाल सरकारले पनि प्रति खेलाडी जनही ३ लाख पुरस्कार दिने तयारी गरेको बताइएको छ ।

    हिजो बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री प्रचण्ड आफै उपस्थित भएर खेलाडीलाई हौसला दिएका थिए । उक्त युएईविरुद्धको खेलमा विजयी हुँदै नेपाल विश्वकप क्वालिफायरमा प्रवेश गर्न सफल भएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार