Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक


    मंगलबार, फाल्गुन ३० २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सानेपामा बुधबार बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

    बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता पार्टीका आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार