Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लकडाउन उल्लघंन गर्ने १० जना पक्राउ


    मंगलबार, चैत्र ११ २०७६
    1K
    Shares
  • १ मिनेट पाठ
  • चितवन, ११ चैत । चितवनमा लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ परेका छन् ।  कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन  गरेको थियो ।

     जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जानकारी दिए ।

    लकडाउनको समयमा विनाकाम घरबाट बाहिर निस्किनेलाई पक्राउ गरिने उनले बताए । अत्यावश्यक काम भएकाले भने त्यसबारे जानकारी गराएर हिँड्डुल गर्न सक्ने उनले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार