Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • लोसपाका नेता सर्राफले गरे जनमत पार्टी प्रवेश


    शनिबार, फाल्गुन २० २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा) नेपालका नेता ओम सर्राफ जनमत पार्टीमा प्रवेश गरेका छन् । शंखमुलस्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनी सो पार्टीमा प्रवेश गरेका हुन् । उनलाई सो पार्टीका अध्यक्ष सिके राउतले पार्टीका सदस्यता दिएर पार्टीमा प्रवेश गराएका हुन् ।

    सर्राफ समाजिक अभियन्ताका साथै राजनीतिमा पनि सक्रिय छन् । मधेश आन्दोलनमा वीरगञ्जमा सक्रिय रहेका उनी महन्थ ठाकुरको तराई मधेश लोकतान्त्रिक पार्टीदेखि नै राजनीतिमा सक्रिय थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार