Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमाले सचिवालय बैठक जारी


    सोमबार, फाल्गुन १५ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरू भएको हो।

    समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन तयारी, परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण प्रधानमन्त्रीको आदेशमा रद्दलगायत विषयमा सचिवालय बैठकमा छलफल जारी रहेको छ।

    यस बैठक सुरू हुनुअघि अध्यक्ष केपी शर्मा ओलीलाई सरकार छाड्ने तयारी हो भनेर सोधिएको प्रश्नमा ओलीले ‘छाड्ने तयारी भए खबर आइहाल्छ नि!’ भन्ने जवाफ दिएका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार