Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १ सय १४ पुग्याे


    मंगलबार, भाद्र २ २०७७
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट एकै दिन ७ जनाकाे मृत्यु भएकाे छ ।

    पछिल्लाे २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलेदिए ।

    मन्त्रालयका अनुसार आज काभ्रे, नवलपरासी, मरोङ, धनुषा, बाँके र कास्कीका एक-एक पुरुष तथा तनहुँकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हाे । योसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११४ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार