Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आफ्नै छोरी बलात्कारको आरोपमा बाबु पक्राउ 


    बुधबार, पुष ६ २०७९
    510
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। कञ्चनपुरमा आफ्नै नाबालिका छोरी बलात्कारको आरोपमा बाबु पक्राउ परेका छन्। 

    आफ्नै १० वर्षीया नाबालिका छोरी बलात्कारको आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बाबु पक्राउ परेका हुन्। 

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीका अनुसार आफ्नै नाबालिका छोरी बलात्कारको घरपरिवारबाटै मौखिक उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको हो। 

    उनका अनुसार बालिकाको स्वास्थ्य चेकजाँचका साथै ती पुरुषलाई राति नै पक्राउ गरी अनुसन्धान थालिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार