Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्रले संसदीय दलको नेता भोलि छान्ने 


    बुधबार, पुष ६ २०७९
    3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलि बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ। नवनिर्वाचित सांसदहरुले शपथ लिएपछि मात्र माओवादीले दलको नेता छान्न लागेको हो ।

    वनिर्वाचित सांसदहरुले शपथ ग्रहण गरे लगत्तै दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको माओवादी केन्द्रका सांसद रणेन्द्र बराईलीले बताए। 

    माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित १८ र समानुपातिकबाट १४ गरी ३२ सांसद छन्। दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार