Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोटरसाइकल ट्रकमा ठोक्किदा भोला बिते 


    सोमबार, पुष ४ २०७९
    930
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । बारामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज दिउँसो निजगढमा भएको मोटरसाइकल दुर्घटनामा उनको ज्यान गएको हो । 

    बाराको निजगढ नगरपालिका(१ सिंगौल बस्ने ४७ वर्षीय भोलाप्रसाद तिमल्सिनाको मृत्यु भएको प्रहरीले बताएको छ । 

    उनी चढेको ना ३४ प ८३३१ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना ६ ख २२६१ नम्बरको ट्रकमा धन्सार पुल नजिकै ठोक्किएको थियो । दुर्घटनामा ज्यान गुमाएका भोलाको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार