Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड र सिटौलाबीच खुमलटारमा भेटवार्ता 


    बिहिबार, मंसिर २२ २०७९
    920
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले  भेटवार्ता गरेका छन् । 

    आज बिहान  प्रचण्ड भेट्न प्रचण्ड निवास खुमलटारमा पुगेका यी नेताबीच एक घण्टा लामो भेटघाट भएको हो । प्रचण्ड भेट्न बिहान ११ बजेतिर खुमलटार पुगेका सिटौला छलफल सकेर त्यहाँबाट बाहिरिएका थिए । 

    काँग्रेससहितका दलहरुसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको माओवादी चुनावको परिणामप्रति असन्तुष्ट रहेका बेला कांग्रेसका नेताहरुले प्रचण्डसँगको भेटलाई तीब्रता दिइरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार